• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

गायक प्रकाश तिमिल्सिनाको मृत्यु

प्रकाशित मिति

२०८१ श्रावण २७ गते, आईतवार ११:५१

साउन २७, २०८१ काठमाडौँ: गायक प्रकाश तिमिल्सिना मृत अवस्थामा भेटिएका छन् । शनिबार साँझ ललितपुर महानगरपाकिा–१८ भैँसेपाटीस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम सकिएपछि आजै तिमिल्सिनाको अन्त्येष्टि पशुपतिमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Kamana Sewa

तिमिल्सिना रियालिटी शो नेपाली ताराबाट नेपाली गायन क्षेत्रमा प्रवेश गरेका थिए । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, जस्ता गीतहरू चर्चित छन् ।

Classic Tech Desktop

प्रतिकृया