• 3:22 am

सुनको मूल्य प्रतितोला ५ सयले घट्यो, चाँदी स्थिर

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार १०:५७

कात्तिक २०, २०८० काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको हो ।


यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपालमा आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिकृया