• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

विन्दुको स्वरमा ‘घाँस दाउराको भारी’ सार्वजनिक

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०३:०४

११ मंसिर २०७९, काठमाडौँ : गायक देब विश्वकर्मा र गायक विन्दु गौत्तमको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘घाँस दाउराको भारी’गीतको भिडियो सार्वजनिक भएको छ ।


ग्रामिण परिवेशमा रहेका प्रेमी प्रेमीका विचको मनको भावलाई गीतमा समेटिएको छ । देब विश्वकर्माको शव्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ ।

Kamana Sewa

विजय गौडेलको छायाँकन , निसान एस केको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा सञ्जय पौडेल , सुजिता भुसाल , अपर्ण परियार र अजिता भुसालको अभिनय रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया