• ११ असोज २०८३, आइतबार
  • ११ः३९ बिहान

कास्की २: हजार मत गन्दा घण्टीकाे अग्रता कायमै, पछ्याउँदै एमाले

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार १०:०५

५ मंसिर २०७९, काठमाडौँ : कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम रहेको छ । १ हजार मतको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम रहेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले ३०७, नेकपा एमालेकी विद्या भट्टराईले २८४ मत प्राप्त गरेकी छन्।

National Life

यस्तै, पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २२६ मत ल्याएका छन्। २ ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारी अगाडि छन्। उनले ३६० मत पाउँदा एमालेका भिम कार्किले २९९ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले १८२ मत पाएका छन्।

प्रतिकृया