• ४ साउन २०८३, सोमबार
  • २:१९ बिहान

ललितपुर ३ मा हजार मत गन्दा पम्फा भुसाल तेस्रो

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०९:४२

५ मंसिर २०७९, ललितपुर : ललितपुर क्षेत्र नम्बर ३ मा एक हजार मत गणना गर्दा एमालेका अमृत खड्का पहिलो र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की दोस्रो र माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छिन् । एक हजार मत गन्दा एमालेका खड्काले ४९७ मत,राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले २८६ मत र माओवादीकी भुसालले १०९ मत ल्याएकी छिन् । राप्रपा निरन्जन थापाले ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत, हाम्रो नेपाली पार्टीका राजाराम दण्डुकार १६ मत ल्याएका छन् ।

प्रतिकृया