• 9:01 am

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०६:१४

२४ कात्तिक २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


आज डलरको खरिद दर १३० रूपैयाँ ०० पैसा र बिक्री दर १३० रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ६९ पैसा र बिक्री दर १३१ रूपैयाँ २९ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १४८ रूपैयाँ ६९ पैसा र बिक्री दर १४९ रूपैयाँ ३८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४६ पैसा र बिक्री दर ३५ रूपैयाँ ६२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिकृया