• ३ साउन २०८३, आइतबार
  • ३:३४ बेलुका

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ कार्तिक १७ गते, बिहीबार ०६:१७

१७ कात्तिक २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ८९ पैसा र बिक्री दर १३१ रूपैयाँ ४९ पैसा रहेको छ।

Kamana Sewa

बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ९७ पैसा र बिक्री दर १५२ रूपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया