• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

सी डिभिजनमा आज दुई खेल हुँदै

प्रकाशित मिति

२०७९ बैशाख २३ गते, शुक्रबार १२:५८

२३ बैशाख २०७९, काठमाण्डौं : शहीद स्मारक सी डिभिजन लिगमा शुक्रबार २ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा पुलचोक स्पोर्ट्स क्लब र मनोहरा युनाइटेड क्लब भिड्दैछन् ।


पुलचोक र मनोहराबीचको खेल दिउँसो पौने १ बजे हुनेछ । पुलचोक दोस्रो जितको खोजीमा रहेको छ भने मनोहरा तेस्रो जित निकाल्न चाहन्छ ।

Kamana Sewa

अर्को खेलमा स्वयम्भू क्लब र स्पोर्ट्स एकेडेमी साँगा दिउँसो ४ बजे आमने सामने हुनेछन् । स्वयम्भू पहिलो जितको खोजीमा रहेको छ भने साँगा दोस्रो जितको खोजीमा छ ।

Classic Tech Desktop

प्रतिकृया