• 3:06 pm

आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा कोटा

प्रकाशित मिति

२०७९ बैशाख २३ गते, शुक्रबार ०१:०९

२३ बैशाख २०७९, काठमाण्डौं : नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने व्यवस्था गर्ने भएको छ ।


जसका लागि सरकारले टास्कफोर्स बनाएर तयार पारेकोे प्रतिवेदन मन्त्रिपरिषदबाट पारित भएपश्चात कार्यविधि बनाएर कार्यान्वयनमा आउने बोर्डका अध्यक्ष रमेश हमालले बताए। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पूँजीबजार सम्मेलनमा हमालले यस्तो प्रक्रिया दुई महिनाभित्र पुरा हुने बताए ।

प्रतिकृया