• ४ साउन २०८३, सोमबार
  • १:५५ बिहान

सगरमाथा इन्स्योरेन्सले गर्यो लाभांश दिने प्रस्ताव

प्रकाशित मिति

२०७९ बैशाख ६ गते, मंगलवार १२:२२

६ बैशाख २०७९, काठमाडौं : सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


कम्पनीले आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको साधारणसभाले पास गरेपछि मात्र वितरण गर्न पाउने छ ।

Kamana Sewa

प्रतिकृया