• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालन समितिको अध्यक्षमा संघई

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार ०५:४५

२३ चैत्र २०७८, काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि का नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् । आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम संघईलाई सपथ दिलाएका हुन् ।

प्रतिकृया