• 11:12 pm

लाभांश वितरण नगर्ने युनाइटेड इन्सुरेन्सको निर्णय

प्रकाशित मिति

२०७८ चैत्र २१ गते, सोमबार ११:३३

२१ चैत २०७८, काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । चैत २० गते आइतबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आ.व. २०७७/७८ को वित्तीय विवरणहरु पारित गरी बिमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।


यस कम्पनीले आ.व. २०७२/७३ देखि यता कुनै लाभांश वितरण गरेको छैन ।

प्रतिकृया