• 6:34 pm

सुनको मूल्य ६ सय रुपैँयाले घट्यो, काराेबार कतिमा ?

प्रकाशित मिति

२०७८ चैत्र २१ गते, सोमबार ११:४२

१ चैत २०७८, काठमाडौं : आज सोमबार सुनको मूल्य प्रति तोला ६ सय रुपैँयाले घटेको छ । मूल्य घटेपछि आज नेपाली बजारमा सुन तोलाको ९८ हजार ७ सय रुपैँयामा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


साथै, तेजावी सुनको मूल्य तोलाको ९८ हजार २०० रुपैयाँमा कायम भएको छ ।


यता, चाँदीको मूल्य १० रुपैँयाले घटेर १३ सय ५० रुपैयाँमा कायम भएको छ ।

प्रतिकृया