• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

लिभरपुल पुग्यो एफए कपको चौंथो चरणमा

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार ०८:४३

२६ पुस २०७८, काठमाडौँ : एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको लिभरपुलले श्रूसबरी टाउनलाई पराजित गरेको छ। घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले लिग वान क्लब श्रूसबरी टाउनमाथि ४-१ गोल अन्तरले पराजित गरेको हो। यससँगै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको छ ।


डानीएल उधोले २७ औं मिनेटममा गोल गर्दै श्रूसबरीलाई सुरुआती अग्रता दिलाए पनि लिभरपुलले पछि ४ गोल गरेको थियो। कैडे गोर्डोन, फाबिन्हो, रोबर्टो फिर्मिन्हो र फाबिन्होले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भयो ।

Kamana Sewa

प्रतिकृया