• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

रजिना रिमाल र नबिन खनालको नयाँ गीत ” तिमी पुग्यौ धेरै टाढा ” सार्वजनिक

प्रकाशित मिति

२०७८ पुष २३ गते, शुक्रबार ०३:१०

२३ पुस २०७८, काठमाडौँ : लोकप्रिय गायिका रजिना रिमाल र गायक नबिन खनालको नयाँ गीत ” तिमी पुग्योउ धेरै टाढा ” सार्वजनिक भएको छ । यस गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ ।


” तिमी पुग्योउ धेरै टाढा ” गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ । गीतको भिडियोमा मोडल दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीको भिडियोमा निर्देशन रहेको सो गीत ” बुढा सुब्बा डिजिटल” युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया