• ३ साउन २०८३, आइतबार
  • ३:३३ बेलुका

‘सूर्यवंशी’को कमाईः तिन दिनमा ७७ करोड

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ०५:२६

२३ कार्तिक २०७८, काठमाडौँ अक्षय कुमार र कट्रिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’ले प्रदर्शनको तेस्रो दिनमा ७७ करोड (भारु) कमाएको छ। कोभिडको कारण हलमा कति दर्शक जालान ? भन्ने दुविधाकै बिच चलचित्र ‘सुर्यवंशी’ले आकर्षक व्यापार गरेको हो ।


नेपालमा पनि लामो समय देखि बन्द रहेका चलचित्र हलहरुमा बिस्तारै दर्शक बढिरहेका छन् । नेपालका निर्माताहरु लगानि डुब्ला भन्ने डरले भारतिय चलचित्रको पर्खाइमा बसेका थिए ।

Kamana Sewa

रोहित सेट्टी निर्देशीत यस चलचित्रले नेपालको चलचित्र क्षेत्रलाई समेत चलायमान बनाउन भुमिका खेलेको छ । चलचित्र ‘सूर्यवंशीले’ तिन दिनमा ७७।०८ करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

Classic Tech Desktop

प्रतिकृया