• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

दुई अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लक्ष्मी बैंकको निवेदन

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०५:२२

काठमाडौं :  लक्ष्मी बैंकले ऋणपत्र निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बैशाख ६ गते बोर्डमा निवेदन दिएको हो ।

 

Kamana Sewa

जारी गर्न लागेको कुल २० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणको लागि २ लाख कित्ता र १८ लाख कित्ता विभिन्न संघ सस्थाहरुका लागि जारी गर्ने जनाएको छ । कम्पनीको ऋणपत्र विक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड नियुक्त भएको छ ।

Classic Tech Desktop

प्रतिकृया