• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

नक्कली परेला लगाउँदा यी युवतीको गुम्यो आँखाको ज्योति !

प्रकाशित मिति

२०७८ बैशाख २८ गते, मंगलवार ०८:००

एजेन्सी:  अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी पार्लरमा गएर पनि तयार हुन्छन् ।  तर कहिले काँकी भने सुन्दरताको चक्करमा उनीहरुले सबै गुमाउँछन् ।  यस्तै एउटा घटना ब्राजिलमा पनि भएको छ ।

 

Kamana Sewa

ब्राजिलको पोर्टो वेलहोमा एक महिला नक्कली परेला हाल्नको लागि ब्यूटी पार्लरमा गइन् ।  एक रिपोर्टका अनुसार ४१ वर्षकी महिलाको नक्कली परेला हाल्ने क्रममा उनको आँखामा परेला चिप्लिएर खस्यो र उनको एउटा आँखाले काम नै गर्न छोड्यो ।

Classic Tech Desktop

 

सामाजिक सञ्जालमा केहीले त आफूलाई यो परेला प्रयोग गर्न नआएको भन्दै पनि भिडियो बनाईरहेका हुन्छन् । नेपालमा पनि पातलो र छोटो परेला हुनेहरु युवतिहरु आईलेसेस  नक्कली परेला  लगाएर सुन्दर देख्न चाहन्छन् ।

प्रतिकृया