• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

प्रभु इन्स्योरेन्सको शेयरमुल्य समायोजन

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०५:०५

काठमाडौं : नेपाल स्टक (नेप्से)ले आज  प्रभु इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा  समायोजन गरेको छ । नेप्सेको अनुसार कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस प्रयोजनको लागि मुल्य समायोजन गरेको हो ।

बिहीबार कम्पनीको अन्तिम कारोबार मुल्य ९ सय ७२ रुपैयाँको आधारमा मुल्य समायोजन गरेर बोनसपछिको नयाँ ८ सय ८४ रुपैयाँ तोकेको हो ।

Kamana Sewa

प्रतिकृया