• १६ असोज २०८३, शुक्रबार
  • ४ः४५ बेलुका

मुख्यमन्त्री गुरुङले राजीनामा दिए

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०५:१०

पोखरा :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

National Life

 

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया