सिद्धार्थ विद्यापीठ स्कूलको ओपन हाउस कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७६ फाल्गुन १८ गते, आईतवार १२:५५
भक्तपुर, गठ्ठाघरस्थित रहेको सिद्धार्थ विद्यापीठ स्कुलकोे एक दिने ओपन हाउस कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा वर्षभरि सिकेका किताबभन्दा बाहिरका व्यवसायिक तथा व्यवहारिक ज्ञानलाई प्रर्दशनीमा प्रस्तुत गर्नुका साथै स्टिम एजुकेशनका ’दयगतमा समेत विद्यार्थीहरुलाई र अभिभावकलाई जानकारी गराईएको थियो ।
उक्त शैक्षिक प्रर्दशनीमा विद्यार्थीहरुले बनाएका विभिन्न प्रोजेक्टका साथै स्पोर्टस्, फुड स्टल, भेजिटेबल मार्केट, पेन्टिङ प्रर्दशनीमा राखिएको थियो । यसका साथै विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

फोटो फिचर



Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया