• २० भदौ २०८३, शनिबार
  • २ः२८ राती

भारतीय राजदूत क्वात्रा काठमाडौंमा

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार १२:१९

काठमाडौं, नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्रा नेपाल आइपुगेका छन् । उनी आजै दिल्लीबाट काठमाडौं आइपुगेका हुन् । क्वात्रालाई भारतीय राजदूतावासका कार्यवाहक राजदूत अजय कुमारले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । उनलाई स्वागत गर्न भारतीय राजदूतावासका अधिकारीहरु विमानस्थ पुगेका थिए ।

National Life

भारतीय विदेश सेवामा ३२ वर्ष लामो अनुभव सँगालेका क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुचाएका कुटनीतिज्ञमध्येका एक हुन् ।

प्रतिकृया