• १९ भदौ २०८३, शुक्रबार
  • ५ः०७ बेलुका

रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु

प्रकाशित मिति

२०८३ भाद्र १९ गते, शुक्रबार ०४:४८

१९ भदौ २०८३ काठमाडौं — रसुवा बाढीमा परेर घाइते भएकामध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो ।

मृत्यु भएकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Kamana Sewa

प्रतिकृया