• २० भदौ २०८३, शनिबार
  • ५ः५० बिहान

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार १२:००

काठमाडौं, आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् । बैठकमा विभिन्न विधेय र प्रस्तावहरु प्रस्तुत रहने कार्यसूची रहेको छ ।

National Life

सांसद विन्दा पाण्डेले ‘बोक्सा–बोक्सी, दाइजोलगायतका कुरिती तथा एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमान्वीय, असंवेदनशील र अमर्यादित प्रथा प्रचलन कुरिती र विकृतिको लअन्त्यका लागि कानुनी कारबाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकोले’ भन्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

 

Classic Tech Desktop

प्रतिकृया