बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
प्रकाशित मिति
२०८३ भाद्र २० गते, शनिबार ११:४४
२० भदौ २०८३ काठमाडौं — बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन प्रयोग गरिने ड्रोन त्रिशूलीमा परीक्षण गरी प्रयोगमा ल्याइएको छ। चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्नलगायत राहत सामग्री ढुवानीका लागि चारवटा ड्रोन उपलब्ध गराएको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार ती ड्रोनले अधिकतम १०० किलोग्रामसम्म भार बोक्न सक्छन्।

एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री ढुवानी गर्न सक्ने ड्रोन अब रसुवालगायत बाढी प्रभावित क्षेत्रमा परिचालन गरिनेछ। दुर्गम तथा सडकमार्गबाट तत्काल पुग्न कठिन क्षेत्रमा राहत सामग्री पुर्याउन ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ।


Related
Recent News
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया