• २० भदौ २०८३, शनिबार
  • ४ः०४ बेलुका

अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

प्रकाशित मिति

२०८३ भाद्र २० गते, शनिबार ०३:२४

२० भदौ २०८३ काठमाडौं — अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार उद्धार टोलीले शनिबार सुरुङभित्र फसेका चिनियाँ नागरिकलाई सकुशल बाहिर निकालेको हो।

National Life

प्रतिकृया