• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

शहीद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

प्रकाशित मिति

२०७६ पुष २३ गते, बुधबार ०९:४५

काठमाडौँ, शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुनेभएको छ । दशरथ रंगशालामा हुने पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल मध्यान्न १२ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे हुने बुझिइएको छ ।

Kamana Sewa

प्रतिकृया