• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

गायक सुवास तामाङ्गको ”मोहनी लगायौं ”दर्शकमाझ (भिडीयो सहित)

प्रकाशित मिति

२०७६ असार ३१ गते, मंगलवार ०७:५७

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विश्वास पराजुली र सुवास तामाङ्ग र गायिका अविता ढुङ्गगानाको आवाजमा रहेको लोकदोहोरी ”मोहनी लगायौं ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनो मायालु सगँ सगैँ रहेर मनका भित्री भावहरुलाई पोख्नको लागी गायक निकै हतारिएका छन । साथै गायिका पनी मन परेको मायालु भेटनको लागी निकै आत्तुर रहेकी छन ।

छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतको भिडियोमा रहेको छ । मुकेश हुमागार्ईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशनमा रहेको छ । ”मोहनी लगायौं ” सुवास , चन्द्रकुमार ,सिम्रन र कमला को अभिनय रहेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया