• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

बाढी र वर्षाले तरकारीको भाउ आकासियो

प्रकाशित मिति

२०७६ असार ३१ गते, मंगलवार ०८:२५

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । भारी वर्षाले बाढी र पहिरो जाँदा यातायात आवागमन प्रभावित भई आपुर्ति हुन नसक्दा तरकारीको मुल्य बढेको हो । एक साताको अवधिमा हरेक जसो तरकारीमा प्रति किलो २ देखि ३० रुपैयाँ मुल्य वृद्धि भएको हो ।

राजधानी दैनिकबाट साभार

Kamana Sewa

प्रतिकृया