• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार १२:१८

आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर  प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया