• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार ११:१८

आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको च भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

Kamana Sewa

त्यस्तै,  आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया