• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

विश्वकप क्रिकेटमा भारत र बंगलादेश खेल्दै

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार ११:१४

विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश भिड्दै छ ।

विर्मिङहृयाममा नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा भारतले बंगलादेशसँग खेल्दैछ ।भारतले सात खेलमध्ये पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा भने बर्षाका कारण अंक बाँड्दै ११ अंक बनाएको छ ।

Kamana Sewa

अब भारत फाइनल पुग्नका लागि एक खेल काफी छ ।बंगलादेशले सात खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार तथा एक खेलमा बर्षाका कारण अंक बाँड्दै सात अंक बनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया