• १ असोज २०८३, बिहीबार
  • २ः२६ दिउँसो

स्थानीय तहको विज्ञापनका लागी आज आवेदनको अन्तिम दिन

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार १०:५९

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा गरेको खुला विज्ञापनको लागी आज आवेदनको अन्तिम दिन रहेको छ ।अनलाइन प्रणालीमा समस्या आएपछि आयोगले दोब्बर दस्तुर तिरेर दरखास्तका लागि आज असार १७ गतेसम्मको समय दिएको छ ।

National Life

हालसम्म लोकसेवा आयोगका लागी  ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ । आयोगले दरखास्तका लागि दिएको अन्तिम समयसीमाको अघिल्लो दिनसम्म हेर्दा आवश्यकताभन्दा कैयौं गुणा बढीले आवेदन बुझाएका छन् ।

आवेदन दिने म्याद असार १७ गते राति १२ बजेसम्मका लागि भएकाले यो संख्या अझै बढ्न सक्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया