• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

काठमाडौँमा दुई माइक्रोबस ठोक्किदा १७ जना घाइते

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार १०:५३

काठमाडौँमा दुई माइक्रोबस ठोक्किदा १७ जना घाइते भएका छन ।

आज बिहान सिनामङ्गलमा गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।

Kamana Sewa

घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । घाइतेमध्ये दुई गम्भीर रहेको र उनिहरुको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

दुवै सवारीसाधनलाई नियन्त्रणमा लिईु थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया