नायिका करिश्मा मानन्धरको सुन्दरताको चर्चा (फोटो सहित )
प्रकाशित मिति
२०७६ असार १७ गते, मंगलवार १०:४३
नायिका करिश्मा मानन्धरको सुन्दरताको चर्चा जहिले पनि हुन्छ ।
करिश्मा नायिका भैसकेपछि फेसनमा सधै नै सजग हुनुपर्ने स्पष्ट पार्छिन् । करिश्माको फेसन अहिलेका नायिकाहरुलाई नै चुनौती दिने खालको छ । यसैले त उनलाई सदाबहार नायिकाको उपमा दिइएको छ ।वन पिस पहिरनमा पुगेकी करिश्माले सरकारले आइफा अवार्डका लागि दिन लागेको १ अर्ब रुपैयाँको पनि चर्को विरोध गरिन् ।
नायिका मानन्धरले हालै मात्र एसईई परिक्षा पास गरेकी छिन् । बी प्लस ल्याएर पास भएपछि करिश्माले सरकारी कलेजमा नै अध्ययन गर्ने बताउँदै आएकी छिन् । उनको यो निर्णयले पनि सबैको प्रशंसा पाइरहेको छ ।
नायिका मानन्धर आइतबार आयोजित एक कार्यक्रममा पुग्दा झनै स्टाइलिस र आकर्षक देखिइन् ।




फोटो उहा को फेसबुक पेज बाट !!
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया