प्रेमगीत—३ का लागि कृष्टिना गुरुङ नायिकामा चयन
प्रकाशित मिति
२०७६ असार १७ गते, मंगलवार ११:३४
प्रेमगीत—३ का लागि कृष्टिना गुरुङ नायिकामा चयन भएकी छन् ।
घोषणा पूर्व नै सर्वाधिक चर्चामा रहेको प्रेमगीत—३ का लागि नयाँ नायिका चयन भएको छ ।२७ सय १४ को अडिसनबाट उत्कृष्ट ठहरिएकी कृष्टिना गुरुङ चलचित्रकी नायिकामा चयन भएको आइतबार घोषणा गरिएको हो ।अन्तिम २५ मा पर्न सफल भएकाहरुको कठिन अडिसन गरिएको थियो जसबाट नायिका (गीत) पात्रलाई न्याय दिनसक्ने निर्णायकको मत अनुसार गुरुङ छनौट भएकी हुन् ।
आसुसेन फिल्मको व्यानरमा निर्माण हुने प्रेमगीत ३ मा नेपालका पहिलो पुस्ताकादेखि नवकलाकारसम्मको मिश्रण रहने छ ।नायक शिव श्रेष्ठ, सुनील थापासंगै प्रदीप पौडे, नवनायक मनिष राउतका साथमा अन्य थुप्रै कलाकारहरुको अभिनय रहनेछ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया