• ४ साउन २०८३, सोमबार
  • १:०६ बिहान

सरकारले गुठी बिधयक खारेज नगरे ,परिणाम नराम्रो हुनेछ :नेपाल तरुण दल

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ११:०२

नेपाल तरूण दल भक्तपुरले नेपाल सरकारको पछिल्लो गतिबिधी आदिबासी नेबार तथा हिन्दु धार्मीक सँस्कृतिको परम्परागत रुपमा रहेको गुठी ब्यबस्था खारेज गरी पश्चिम तथा युरोपियन क्रिश्चियनहरुको कथित उदेश्य बमोजिम सरकारको अर्को समाजिक परम्परागत संरचनाहरुको बिनाश सरकारको रुवैयाले दुईतिहाईको दम्ब देखाएको छ ।

सयौ वर्ष देखी बिभिन्न जातजाति भाषाभाषी मिलेर बसेको मुलुकमा आदिबासी नेवारहरुको एकता को प्रतिकको रुपमा हेको सास्कृतिक तथा पुरातात्विक सम्पदाको महत्व बोकेको गुठी माथि निषोधित धावा बोल्ने काम भइरहेको छ ।

Kamana Sewa

प्रतिकृया