• ४ साउन २०८३, सोमबार
  • २:३५ बिहान

भारतमा अत्यधिक गर्मीका कारण बसभित्रै चार जना यात्रीको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०३:१०

भारतमा अत्यधिक गर्मीका कारण बसभित्रै चार जना यात्रीको मृत्यु भएको छ ।

भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो ।

Kamana Sewa

६५ जनाको ग्रुप चार दिन अगाडि घुमघामका लागि निस्केका थिए । उनीहरु आगराबाट कोयम्बटूर गइरहेको थियो ।

Classic Tech Desktop

अत्यधिक गर्मीका कारण बसभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए । मृतकको शव झांसीमा बसबाट उतारिएको छ ।

प्रतिकृया