• ३१ भदौ २०८३, बुधबार
  • २ः५७ दिउँसो

लोकसेवा आयोगको विज्ञापन रद्दपछि विद्यार्थी आन्दोलित

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०२:४३

लोकसेवा आयोगको विज्ञापन रद्दगरेपछि फाराम भरेका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

National Life

मंगलबार माइतिघर मण्डलामा उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

‘लोकसेवाको विज्ञापन खारेज गरेर करारमा कार्यकर्ता भर्ती केन्द्र बनाउन पाइदैन’ ‘मनपरी निर्णय गर्न पाइदैन, अराजकता निर्णय ल्याउने राज्य व्यवस्था समिति चाहिदैन’, ‘संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर, हजारौं युवाको भविष्य अन्योलमा पार्न पाइदैन’ जस्ता नाराहरु लगाउँदै आन्दोलन गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले ९ हजार एक सय ६१ पदमा विज्ञापन मागेको थियो।

। लोकसेवा आयोगका अनुसार आइतबारसम्म विभिन्न पदमा गरी ७८ हजारजनाले फाराम भरिसकेका छन्।

प्रतिकृया