सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
प्रकाशित मिति
२०८३ भाद्र ३१ गते, बुधबार ०१:३३
काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ।
सिंहदरबारस्थित विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले सांसद कार्की भण्डारीको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो।
स्रोतका अनुसार सांसद कार्कीको गाडी रोकिराखेको अवस्थामा दक्षिण गेटतर्फ आउँदै गरेको यूएनडीपीको गाडीले ठक्कर दिएको थियो।
ट्राफिक प्रहरीका अनुसार घटनाबारे थप बुझ्ने काम भइरहेको छ।
Related
Recent News
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया