• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

५ करोड ठगी गर्ने एसिया मेडिकेयर अस्पतालका सञ्चालक पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार ०१:०२

पर्सा प्रहरीले ५ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने एक अस्पताल सञ्चालकलाई पक्राउ गरेको छ। 

पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले विभिन्न मितिमा ४० जना भन्दा बढी व्यक्तिबाट ५ करोड ७७ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो।

Kamana Sewa

अस्पताल बनाउन भनेर लिएको ऋण सर्राफले नतिरेको प्रहरीले जनाएको छ। रकम ठगी गरेका सर्राफ पछिल्लो समय फरार भएका थिए। 

Classic Tech Desktop

वीरगञ्जको छप्कैयामा रहेको एसिया मेडिकेयर अस्पतालका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो।

प्रतिकृया