रुपन्देहीमा बसको ठक्करबाट १ जनाको मृत्यु
प्रकाशित मिति
२०७७ चैत्र २९ गते, आईतवार ०६:१२
बुटवल रुपन्देहीको सैनामैना नगरपालिकामा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशातर्फ गइरहेको लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार दुर्घटनामा परी मोटरसाइकलका चालक प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–१ सौतामारेका १८ वर्षका सञ्जय खनालको मुत्यु भएको छ । भने सोही ठाउँ कै २० वर्षका फिरज क्षत्री गम्भिर घाइते भएका छन् । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Related
Recent News
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
- चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
- फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
- पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ ग्यास बुलेट बाटोमै रोकिए
- एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घट्यो
- एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह






प्रतिकृया