बैङ्कअगाडि शङ्कास्पद वस्तु भेटियो
प्रकाशित मिति
२०७७ श्रावण १ गते, बिहीबार १२:०१
सल्यान, सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बजारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान बागचौर बजारमा रहेको मुक्तनाथ विकास बैङ्कअगाडि उक्त वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बिहान करिब ६ः०० बजेको समयमा सानो बाल्टिनमा राखेको शङ्कास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि त्यहाँ प्रहरी परिचालन गरेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार वस्तुसँगै केही कुरा लेखेको पत्रसमेत छोडिएको छ । राखेको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरूसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरूलाई ऋण तिर्न बाध्य पारेको लगायतका कुरा पर्चामा लेखिएको छ ।

Recent News
- ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश
- खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
- मेयरका छोराको हाजिरी विवाद, साउन नसकिँदै अन्तिम मितिसम्म हस्ताक्षर
- प्रेस स्वतन्त्रतासम्बन्धी ७ बुँदे मागसहित पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
- शेयर बजार ओरालो, नेप्से ४.६४ अंकले घट्यो
- समस्याग्रस्त सहकारीबाट ११ हजार बचतकर्तालाई ७१ करोड रुपैयाँ फिर्ता
- टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, के छन् विशेषता ?
- एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ
- विदेशमा रहेका नेपालीलाई मतदान गराउन पाँच मोडल प्रस्ताव, गुरुप्रसाद वाग्लेको सुझाव(पूर्णपाठ)
- नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया