सुनको मुल्यमा सामान्य गिरावट
प्रकाशित मिति
२०७७ श्रावण १ गते, बिहीबार १२:०४
काठमाडौँ, विहिबार सुनको मुल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक सयले घटेको छ ।
महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार भने सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रति तोला ९२ हजार २६० मा कारोबार भइरहेको छ । त्यस्तै विहिबार चाँदीको मुल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार पाँच रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related
Recent News
- गुप्तचर विभाग प्रधानमन्त्री मातहत नराख्न नेकपाको माग
- कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन, स्थिति नियन्त्रणमा ल्याउने प्रयास
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- ७ वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग उद्घाटन
- धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु
- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा १३ जना प्रतिस्पर्धामा, आवेदन स्वीकृत
- आजपनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?
- ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापनका लागि बोलकबोल आह्वान
- यस्तो छ आजको मौसम
- नागढुंगा सुरुङमार्ग आजदेखि सञ्चालन, पहिलो चरणमा आपत्कालीन सवारीलाई प्रवेश
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया