बैङ्कअगाडि शङ्कास्पद वस्तु भेटियो
प्रकाशित मिति
२०७७ श्रावण १ गते, बिहीबार १२:०१
सल्यान, सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बजारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान बागचौर बजारमा रहेको मुक्तनाथ विकास बैङ्कअगाडि उक्त वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बिहान करिब ६ः०० बजेको समयमा सानो बाल्टिनमा राखेको शङ्कास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि त्यहाँ प्रहरी परिचालन गरेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार वस्तुसँगै केही कुरा लेखेको पत्रसमेत छोडिएको छ । राखेको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरूसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरूलाई ऋण तिर्न बाध्य पारेको लगायतका कुरा पर्चामा लेखिएको छ ।

Recent News
- आर्थिक लेनदेन विवादपछि अशोक दर्जीमाथि कुटपिट, प्रहरीमा उजुरी
- गुप्तचर विभाग प्रधानमन्त्री मातहत नराख्न नेकपाको माग
- कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन, स्थिति नियन्त्रणमा ल्याउने प्रयास
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- ७ वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग उद्घाटन
- धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु
- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा १३ जना प्रतिस्पर्धामा, आवेदन स्वीकृत
- आजपनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?
- ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापनका लागि बोलकबोल आह्वान
- यस्तो छ आजको मौसम
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया