• २५ भदौ २०८३, बिहीबार
  • ५ः२१ बेलुका

आर्थिक लेनदेन विवादपछि अशोक दर्जीमाथि कुटपिट, प्रहरीमा उजुरी

प्रकाशित मिति

२०८३ श्रावण ११ गते, सोमबार ०२:४४

११ साउन २०८३ झापा- गायक तथा कलाकार अशोक दर्जीमाथि भएको कुटपिटको कारण चिनेजानेका साथीहरूबीचको आर्थिक लेनदेन विवाद रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लेनदेन नमिलेपछि विवाद कुटपिटमा परिणत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

National Life

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अशोकले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भिडियो सार्वजनिक गरिएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया