आज राष्ट्रिय सभा बैठक बस्दै
प्रकाशित मिति
२०८३ श्रावण १८ गते, सोमबार ०९:१५
१८ साउन २०८३ काठमाडौं – राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची तय भएको छ।

आजको बैठकमा यी प्रतिवेदनमाथि आवश्यक जानकारी प्रस्तुत गरिने तथा संसद्को नियमित कार्यसूचीअनुसार अन्य विधेयक तथा संसदीय कार्यहरू पनि अघि बढाइने अपेक्षा गरिएको छ।

Related
Recent News
- लपी ग्यास उद्योग संघको आग्रह: नआत्तिनुस्, ग्यास आपूर्ति क्रमशः सहज हुँदैछ
- राष्ट्र बैंक सञ्चालक समिति ७ सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव
- कप्तानगञ्ज घटनाः उपचाररत अर्का घाइतेको मृत्यु, मृतक संख्या तीन पुग्यो
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै
- आज घट्यो सुनको मूल्य,तोला कति ?
- समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता, ऋणीबाट रकम असुली जारी
- नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
- आज प्रतिनिधिसभा बैठक बस्दै
- यस्तो छ आजको मौसम
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने




प्रतिकृया