ट्रम्प प्रशासनको निर्णय: विदेशी विद्यार्थी र पत्रकारलाई अमेरिकामा लामो समय बस्न रोक
प्रकाशित मिति
२०८२ भाद्र १२ गते, बिहीबार ०४:१०
भदौ १२,२०८२ काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकामा लामो समय बस्न नदिने निर्णय गरेको छ। प्रस्तावित नियम परिवर्तनअनुसार अब विदेशी विद्यार्थीहरूले विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न नपाउने व्यवस्था गरिँदैछ।
अमेरिकी गृह सुरक्षा विभागले सार्वजनिक गरेको प्रस्तावमा पत्रकारहरूका लागि बसाइको अवधि २४० दिनमा सीमित गरिएको छ। यद्यपि, उनीहरूले थप २४० दिनको भिसा अवधि बढाउनका लागि आवेदन दिन सक्ने व्यवस्था हुनेछ।

विशेषतः चिनियाँ पत्रकारहरूका लागि कडा प्रावधान लागू गरिएको छ। अबदेखि उनीहरूलाई केवल ९० दिनको भिसा मात्र प्रदान गरिनेछ। ट्रम्प प्रशासनले चिनियाँ सञ्चारकर्मीहरूलाई सुरक्षा खतरा र जासुसीको सम्भावित जोखिमको रूपमा हेर्दै आएको बताइएको छ।

Related
Recent News
- फिफा विश्वकप २०२६: अर्जेन्टिना र स्पेनबीच उपाधिका लागि फाइनल भिडन्त सुरु
- गरिमा विकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर, साउन १५ भित्र आवेदन दिन आग्रह
- प्रतिपक्षविहीन संसद् लोकतन्त्र अनुकूल हुँदैन : सभापति गगन थापा
- अपवित्र साँठगाँठ होइन, वामपन्थी पुनर्गठन आवश्यक: झलनाथ खनाल
- मुग्लिङ–नारायणगढ सडकमा तीन सवारी ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते
- मधेस प्रदेशले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व उठायो, आर्थिक सुस्तताले असर
- कामना सेवा विकास बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, ८९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा
- आज यी २५ जिल्लाका साना नदीमा आकस्मिक बाढी , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण
- एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया