• २१ जेठ २०८३, बिहीबार
  • ३:४३ बिहान

शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ०२:१२

श्रावण ५  ,२०८२ काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी आरोपमा पक्राउ परेका छन्। उनलाई काठमाडौंको टोखाबाट प्रहरीले पक्राउ गरेको हो।

अग्रवालमाथि पीडितहरूबाट २२ करोड रुपैयाँ ठगी गरेको गुनासो परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। हाल उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

Kamana Sewa

प्रतिकृया