• ८ असोज २०८३, बिहीबार
  • ३ः५१ राती

राजीनामा दिएका गृहमन्त्री गुप्तासँग अख्तियारको सोधपुछ सुरू

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ०२:०१

श्रावण ५  ,२०८२ काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका पूर्वमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ सुरू गरेको छ। घुस अडियोबारे अनुसन्धान टोलीले गुप्तासँग सोधपुछ गर्नुका साथै उनको आवाज नमुना संकलन गरी अडियो मिलान गर्ने तयारी गरेको हो।

National Life

कास्की मालपोत सरुवासम्बन्धी अडियो सार्वजनिक भएपछि गुप्ताले चौतर्फी दबाबमा राजीनामा दिएका थिए।

प्रतिकृया